२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

बुधसिंहघाटमा प्रदेश गोदाम घर

डबली खबर     असार १७ २०७९ १३:४२

bagamati province disaster warehouse
pratik book and stationery center in nuwakot

नुवाकोट – विपद व्यवस्थापनका लागि प्राप्त हुने सामग्री राख्न स्थान अभाव भएका कारण बागमती सरकारले नुवाकोटमा गोदाम सामाग्री घर सञ्चालनमा आएको छ।

शुक्रबार विदुर नगरपालिका-३ स्थित बुधसिंहघाटमा प्रदेश सरकारद्वारा आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशका मन्त्री कृष्णप्रसाद शर्मा खनालले एक कार्यक्रमको बीचमा प्रदेश गोदाम घर नुवाकोट र सुरक्षाकर्मी ब्यारेक घरको उद्घाटन गरेका हुन् ।

bagamati-province-disaster-warehouse budhsinghghat

सरकारले प्राकृतिक बिपत्ति परेको खण्डमा तत्काल उद्धार र राहातको आवश्यक तयारीका लागि विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको हो ।

प्रदेश सरकार अन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मताहतमा विपदका समयमा उद्धारका लागि आवश्यक पर्ने सामाग्रीसहित गोदाम घर सञ्चालनमा ल्याईने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top