२०७९, १२ असार आईतवार

विदुर नपाद्वारा श्वेतपत्र जारी, आगामी आवको सात बुँदे उद्देश्य सार्वजनिक (पूर्ण पाठसहित)

डबली खबर     असार ८ २०७९ १७:२६

Building of Bidur Municipality Office
Diyo Pathshala Montessori

नुवाकोट – बुधबार विदुर नगरपालिकाले प्रेस सम्मेलन गर्दै एक श्वेतपत्र जारी गरेको छ । अघिल्लो नेतृत्वबाट भएको समग्र गतिविधिको जानकारीसहितको श्वेतपत्र जारी गरेको हो ।

श्वेतपत्रअनुसार नगरपालिकाको कुल बजेट एक अर्ब ४१ करोड ३६ लाख ९६ हजार दुईसय रुपैयाँ रहेकामा जेठ मसान्तसम्म ९२ करोड ४७ लाख १० हजार पाँच ६५ रुपैयाँमात्रै आम्दानी भएको देखिएको छ । आम्दानी भन्दा बजेट ठूलो बनाउँदा ठूलो रकम भुक्तानी हुन नसकेको श्वेतपत्रमा उल्लेख छ । नगरपालिकासँग हालसम्म ५७ करोड ७५ लाख रुपैयाँ दायित्व रहेको श्वेतपत्रमा उल्लेख छ ।

विदुर नपाका राजन श्रेष्ठले श्वेतपत्रमा सात बुँदे आगामी आवको लक्ष्य र प्रतिबद्धतामा उल्लेख गरेका छन् ।

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top