२०८१, १४ बैशाख शुक्रबार

एलजीले ल्यायो बोलेरै नियन्त्रण गर्न सकिने एसी

डबली खबर     जेष्ठ २३ २०७९ १३:४१

LG voice recognize air conditioner Wifi
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – एलजी ब्राण्डले स्मार्ट थिङ्क्यु भएको वाईफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्मार्ट थिङक्यु भएको एससीलाई वाईफाई मार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाईबाट चलाउन सकिने छ ।

आफ्नो आवाजले पनि वाईफाई मार्फत नियन्त्रण गर्न सकिने कम्पनीको भनाइ छ । इन्भटर्र प्रविधि भएको एससीमा १० वर्षको वारेण्टी रहेको कम्पनीको भनाइ छ ।

एलजी डुएल इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । एन्टी भाईरस फिल्टर रहेको सो एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

डुएल इन्भर्टर कम्प्रेसर रहेको एसीले ७० प्रतिशत विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता राख्दछ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top