२०८१, ८ बैशाख शनिबार

आफु खुशी उम्मेदवारी र अभिव्यक्ति नदिन नेपाली काँग्रेस नुवाकोटको ध्यानाकर्षण

डबली खबर     फाल्गुन ६ २०७८ १७:३८

nepali congress nuwakot office building
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नेपाली काँग्रेस नुवाकोटले स्थानीय निर्वाचनमा आफु खुशी उम्मेदवारी नदिन र सिफारिसको लागि गम्भीर ध्यानाकर्षण गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै नेपाली काँग्रेसले पार्टी हित विपरित सामाजिक सञ्जालमा लेख्ने र सार्वजनिक कार्यक्रममा अभिव्यक्ति दिने र स्थानीय निर्वाचनमा आफु खुशी उम्मेदवारी नदिन र सिफारिसको लागि ध्यानाकर्षण गरेको हो ।

पार्टीको लगानी पूर्वाधार र रोजगार कार्यक्रम अन्तर्गत दृष्टिकोण एवम् दीगो परियोजना केन्द्रित विशेष समितिको पत्रानुसार गरिखाने अभियान नुवाकोटको जिल्ला समन्वयकर्तामा कार्यालय सचिव विवेक लामिछानेलाई नियुक्त गरिएको पार्टी सचिव श्रीराम श्रेष्ठले जानकारी दिए ।

विदुर नगरपालिकाको वडा नम्बर ३ र बेलकोटगढीको वडा नम्बर ४ मा कार्यसमितिमा रिक्त हुन गएको पदमा पार्टीको केन्द्रिय निर्देशन बमोजिम यहि फागुन २० गते अधिवेशन गर्ने जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top