२०७९, ३ भाद्र शुक्रबार

पार्टी कार्यालयलाई सामाग्री सहयोग

डबली खबर     माघ २७ २०७८ १३:२९

handover furniture and furnishing
Diyo Pathshala Montessori

नुवाकोट – नेपाली काँग्रेस तारकेश्वर गाउँपालिका वडा ५ को पार्टी कार्यालय सञ्चालनार्थका लागि जिन्सी सामाग्री सहयोग भएको छ ।

नेपाली काँग्रेसका युवा नेता एवम् समाजसेवी शिव अधिकारीले ७० हजार रुपैयाँ बराबरको फर्निचर तथा फर्निसिङ सामाग्री पार्टी कार्यालय स्थापनाको लागि सहयोग गरेका हुन् ।

सहयोग गरिएको सामाग्रीमा दराज, अफिस टेबल, कुर्सी, कार्पेट, पर्दा लगायतका सामाग्री रहेका छन् ।

४६औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित नेपाली काँग्रेस तारकेश्वर गापा-५ काे कार्यक्रममा जिल्ला कार्यसमितिकाे प्रतिनिधि एवं प्रमुख अतिथिको रूपमा सहभागी हुँदाका घोषणा गरेअनुरूप उक्त सहयोग प्रदान गरेका हुन् ।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top