२०८१, १३ बैशाख बिहीबार

क्याम्पस अध्यक्षमा पुन:श्रेष्ठ

डबली खबर     माघ २० २०७८ ११:२२

shreeram shrestha elected chairman of nuwakot adarsha multiple campus
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर – नुवाकोट आदर्श बुहुमुखी क्याम्पसको अध्यक्षमा पुन: श्रीराम श्रेष्ठ चयन भएका छन् ।

बुधबार भएको छैठौं क्याम्पस सभाले श्रेष्ठको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत रुपमा चयन गरेको हो । 

कार्यसमितिको सदस्यहरुमा लिलानाथ न्यौपाने, मोहनबहादुर खड्का, सुरेन्द्र मुडभरी, केदार डोटेल, बद्रीप्रसाद त्रिपाठी, प्रकाशचन्द्र ढुंगाना, भगवती खनाल र राजाराम अधिकारी चयन भएका छन् ।

क्याम्पस सभामा प्रतिनिधि सभा सदस्य एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । 

यो पनि पढ्नुहोस्
क्याम्पस प्रमुखको नियुक्ति र सभा बोलाईनु अवैधानिक छ – अध्यक्ष प्याकुरेल

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top