२०७९, २१ मंसिर बुधबार

युवासंघले बुझाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र

डबली खबर     माघ १२ २०७८ १७:३९

yuwa sangh nuwakot dabalikhabar
nuwakot health dengue
Diyo Pathshala Montessori
bidur tax
trishuli web design

विदुर – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलप्रति सरकारको ध्यानाकर्षणसहित राष्ट्रिय युवा संघ नुवाकोटले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।

बुधबार युवा संघ नुवाकोटका संयोजक प्रज्वल सापकोटाको टोलीले जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रेस विज्ञप्ति

nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top