+
Search

ताजा अपडेट +

पपुलर +

प्याब्सन रसुवाकाे अध्यक्षमा पासाङ लामा

rasuwa pabson
डबली खबर
४ साल अगाडी

रसुवा – निजी आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याप्सन)काे अध्यक्षमा सर्वसम्मत पासाङ लामा निर्वाचित भएका छन् ।

शनिबार भएको प्याब्सन रसुवाको नवौं अधिवेशनबाट लामाको अध्यक्षतामा ६ सदस्यीय सर्वसम्मत चयन भएको हो ।

प्याब्सनको उपाध्यक्षमा सुरज डङ्गाेल, सचिव पशुपति देवकाेटा र काेषाध्यक्ष सुर्यविक्रम गाेले चयन भएका हुन् । सदस्यहरुमा बालकृष्ण श्रेष्ठ, राजु लामा चयन भएका छन् ।

सल्लाहकारहरुमा नारायण पाैडेल, प्रशुनराज गुरूङ र कृष्ण बहादुर तामाङ चयन भएका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ