२०८१, १४ बैशाख शुक्रबार

सहकारी पत्रकार समाजमा काजी श्रेष्ठ

डबली खबर     पुष २३ २०७८ १७:४५

nepal cooperative journalist society
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को अध्यक्ष पदमा काजी श्रेष्ठ निर्वाचित भएका छन् ।

समाजको ११औं साधारण सभाबाट आगामी २ वर्षे कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । श्रेष्ठ सहकारीखबरका सम्पादक समेत हुन् ।

त्यसैगरी समाजको उपाध्यक्षमा तुलसी सुवेदी, सचिवमा अर्जुन खतिवडा, कोषाध्यक्षमा प्रयास श्रेष्ठ, सहसचिवमा भेषराज बेल्वासे तथा सदस्यहरुमा सन्तोष रोकाया र सुधा देवकोटा निर्विरोध निर्वाचित भएका छन् ।

समाजमा सहकारीका क्षेत्रमा कलम चलाउने ७० जना भन्दा बढी पत्रकारहरु आबद्ध रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top