२०८०, ६ आश्विन शनिबार
social securities awareness bidur municipality

राप्रपाको विदुर नगरमा सदस्य विस्तार

डबली खबर     मंसिर २० २०७८ १९:३१

rastriya prajatantra party bidur nagar nuwakot
pratik book and stationery center in nuwakot

नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विदुर नगर समितिमा नौ सदस्यीय विस्तार भएको छ ।

सोमबार राप्रपा नुवाकोटका अध्यक्ष कुलबहादुर खड्गीको उपस्थितीमा नगर समितिमा सदस्य विस्तार गरिएको विदुर नगर समितिका अध्यक्ष प्रकाश जोशीले जानकारी दिए ।

सदस्य विस्तार हुनेमा विक्रमजङ्ग पाण्डे, राजकुमार आचार्य, राजेन्द्र श्रेष्ठ, किरण खरेल, सुजन अधिकारी, बिक्रम बोगटी, वसिम आलम, योगेन्द्र अमात्य र दिपक श्रेष्ठ रहेका छन् ।

गत वर्षको चैत्रमा मात्र राप्रपा विदुर नगरमा जोशीको नेतृत्वमा २५ सदस्यीय विस्तार भएको थियो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top