२०८१, १३ बैशाख बिहीबार

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा

डबली खबर     कार्तिक १४ २०७८ ११:२९

logo muktinath development bank nepal
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – मुक्तिनाथ विकास बैंकले लाभाशं घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७८/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुजी ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँको १७.५७ प्रतिशत बोनस शेयर र उक्त बोनसको कर प्रयोजनको लागि ०.९२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि बैंकको आगामी १५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top