+
Search

ताजा अपडेट +

पपुलर +

बुङताङमा ३० जनाले गरे रक्तदान

bungtang blood donation nuwakot
डबली खबर
४ साल अगाडी

नुवाकोट – बुङताङ ब्योनखोर युवा क्लबको आयोजनामा भएको रक्तदानमा आज ३० जनाले रक्तदान गरेका छन् ।

म्यागङ गाउँपालिका वडा नं २ बुङताङमा रहेको क्लबको आयोजनामा पुरुष २४ र महिला ६ जनाले रक्तदान गरेका छन् ।

क्लबको आयोजनामा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी नुवाकोटको रक्त संचार केन्द्रको प्रराविधिक सहयोग बल्ड अन रिक्वेस्ट इन नुवाकोटको समन्वयमा भएको हो ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ