२०८१, १५ बैशाख शनिबार

प्रविधि पत्रकारमा साउद

डबली खबर     आश्विन १० २०७८ ०७:००

Tech Journo Forum
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – प्रविधि पत्रकार मञ्चको अध्यक्षमा गोपाल साउद चयन भएका छन् । शनिबार सम्पन्न मञ्चको अधिवेदशनले साउदको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमिति उपाध्यक्षमा अर्जुन पोखरेल, सचिवमा रवीन्द्र घिमिरे, सहसचिवमा सन्तोष न्यौपाने र कोषाध्यक्षमा अर्पना मगर चयन चयन भएका छन् । कार्यसमिति सदस्यहरुमा रक्षा रेग्मी, राजु बास्कोटा, अभिषेक गुप्ता र मिना अर्याल चयन भएका छन् ।

सन् २०१४ मा स्थापित मञ्च सूचना तथा प्रविधि र दूरसंचारको क्षेत्रमा काम गर्ने नेपाली पत्रकारहरुको एक गैर नाफामुखी संघ हो।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top