२०७९, २८ श्रावण शनिबार

विदुर नगर अनेरास्ववियू क्रान्तिकारी गठन

डबली खबर     भाद्र १७ २०७८ ११:२३

bidur committee
Diyo Pathshala Montessori

नुवाकोट – नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगरपालिकाको अध्यक्षमा देभाशिष ढकाल सर्वसम्मत चयन भएका छन् ।

अनेरास्ववियू क्रान्तिकारी नुवाकोट विदुर नगरपालिकाको मंगलबार भएको प्रथम भेलाले ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिमा उपाध्यक्षमा भूमिका श्रेष्ठ, सचिवमा नमराज रिमाल, सहसचिवमा संकल्प रिजाल र कोषाध्यक्षमा करिश्मा गजुरेल चयन भएका छन् ।

सदस्यहरुमा बिपिन तामाङ, रिचन बोगटी, विवेक तामाङ, रामशरण डंगोल, गीता मगराती, जयराम श्रीमाली, सन्देश श्रीमाली,
विशाल मकराती, पुनम थापा, सन्ध्या रोक्का, सुष्मा लामा, पूजा अधिकारी, सुमन अर्याल र प्रवीण बोगटी रहेका छन् ।

भेलाबाट सुरेन्द्र श्रेष्ठ नगर इञ्‍चार्ज तोकिएका छन्।

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया


Top