२०८१, १४ बैशाख शुक्रबार

विदुर नगर अनेरास्ववियू क्रान्तिकारी गठन

डबली खबर     भाद्र १७ २०७८ ११:२३

bidur committee
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) विदुर नगरपालिकाको अध्यक्षमा देभाशिष ढकाल सर्वसम्मत चयन भएका छन् ।

अनेरास्ववियू क्रान्तिकारी नुवाकोट विदुर नगरपालिकाको मंगलबार भएको प्रथम भेलाले ढकालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

नवगठित समितिमा उपाध्यक्षमा भूमिका श्रेष्ठ, सचिवमा नमराज रिमाल, सहसचिवमा संकल्प रिजाल र कोषाध्यक्षमा करिश्मा गजुरेल चयन भएका छन् ।

सदस्यहरुमा बिपिन तामाङ, रिचन बोगटी, विवेक तामाङ, रामशरण डंगोल, गीता मगराती, जयराम श्रीमाली, सन्देश श्रीमाली,
विशाल मकराती, पुनम थापा, सन्ध्या रोक्का, सुष्मा लामा, पूजा अधिकारी, सुमन अर्याल र प्रवीण बोगटी रहेका छन् ।

भेलाबाट सुरेन्द्र श्रेष्ठ नगर इञ्‍चार्ज तोकिएका छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top