२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

लगानीकर्ता र ब्रोकरलाई प्यान नम्बर रूजु गर्न नेप्सेको आग्रह

डबली खबर     श्रावण १३ २०७८ १६:३७

Nepse Nepal
pratik book and stationery center in nuwakot

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ब्रोकर र लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) रूजु गर्न आग्रह गरेको छ ।

लगानीकर्ताहरूबाट विभिन्न समयमा आफ्नो स्थायी लेखा नम्बरमा पूँजीगत लाभकर जम्मा नभएको गुनासाहरू आएको बताउँदै प्यान रुजु गर्न ब्रोकर र लगानीकर्तालाई आग्रह गरेको हो ।

लगानीकर्ताहरूको स्थायी लेखा नम्बर फरक–फरक प्रविष्टि गरेको कारण उक्त प्यान नम्बर राजस्व कार्यालयको वेबसाइटमा अपलोड हुन नसकेको नेप्सेले बताएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top