sujim bazar dashain tihar bumper offer

संसद विघटनपछि विस्तार भएको मन्त्रिरिषद सर्वाेच्चद्वारा बदर, २० जना मन्त्री पदमुक्त

डबली खबर     असार ८, २०७८

sizen education study in Japan
ananda Jewellery shop

supreme court of nepal
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तार बदर भएको छ । सर्वाेच्च अदालतले मंगलबार एक आदेश जारी गर्दै उक्त मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको हो । योसँगै वर्तमान मन्त्रिपरिषदका २० जना मन्त्री पदमुक्त भएका छन् ।

जेठ ७ गते संसद विघटन गरिसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ २१ गते एक जना उपप्रधानमन्त्री र १० जना मन्त्री हटाएर उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री गरी २० जना थप गरेका थिए ।

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top