२०८१, १४ बैशाख शुक्रबार

त्रिशूली अस्पताललाई थप अक्सिजन र सिलिण्डर प्राप्त

डबली खबर     जेष्ठ २ २०७८ १४:२२

hiranath khatiwada cylinder donate to trishuli hospital
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – त्रिशूली अस्पताललाई आवश्यक स्वास्थ्य सामग्रीहरुको सहयोग जुट्ने क्रम जारी रहेको छ । 

आईतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा बागमती प्रदेशका सांसद हिरानाथ खतिवडाले ६८ हजार लिटर अक्सिजनसहितको १० ओटा सिलिण्डर अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने र अस्पतालका मेडिकल सुपरिडेन्डेन डा. दिपेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका छन् । 

उक्त सहयोग सिलिण्डरहरु अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष कौशिला पुडासैनीको पहलमा सङ्कलित भएको संघले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top