२०८०, १५ चैत्र बिहीबार

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: पोखरेल नियुक्त

डबली खबर     बैशाख १९ २०७८ १७:१९

Shankar Pokharel cm Lumbini
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन: शंकर पोखरेल नियुक्त भएका छन् ।

आईतबार प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलकाअनुसार प्रदेश प्रमुख यादवले पोखरेललाई नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top