२०८०, १६ चैत्र शुक्रबार

डिप्रोक्स लघुवित्तले संस्थापक शेयर बिक्रि गर्दै

डबली खबर     चैत्र १८ २०७७ ११:१४

Deprosc Laghubitta Bittiya Sanstha limited.
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ ।

संस्थाले शेयरधनी पिताम्बर प्रसाद आचार्यको नाममा रहेको २५ हजार कित्ता संस्थापक शेयर विक्रि गर्न लागेको डिप्रोक्सले जनाएको छ ।

कम्पनीले हाल कायम भएका शेयरधनीहरुलाई प्राथमिकता दिनु पर्ने भएकोले सुचना प्रकाशन भएको ३५ दिन भित्र शेयर खरिद गर्न आग्रह गरेको छ ।

संस्थापक शेयर विक्रि सूचना

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top