२०७८, ४ आश्विन सोमबार

विषादी सेवन गरी एक महिला बिरामी

डबली खबर     पुष २४ २०७७ ११:२४

bishadi sewan
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – तरकारीमा छर्ने विषादी सेवन गरी लिखु गाउँपालिका वडा नम्बर ४ चौघडाका एक महिला बिरामी भएका छन् ।

स्थानीय ३४ वर्षीया गीता राईले बालीमा प्रयोग हुने एग्रोमिक नामक बिषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए ।

उपचारको लागि त्रिशुली अस्पताल लागिएको थियो । बिरामीको थप उपचारको लागि काठमाण्डौ पठाईएकोमा अहिले उनको स्वास्थ्य अवस्था मध्यम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

विषादी सेवन गर्नुको कारण अनुसन्धान कार्य भईरहेको नुवाकोट प्रहरीले जनाएको छ ।

प्रकाशित: पुष २४ २०७७ ११:२४

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top