sujim bazar advert

नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङद्वारा पदभार ग्रहण

डबली खबर     अशोज २९, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

parbat gurung minister information and technology
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौँ – नवनियूक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सूचनालाई विश्वसनीय र मर्यादित बनाउन सबैसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने बताए ।

मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री गुरुङले गलत सूचनाले समाजमा द्वन्द्व र मनमुटाव सिर्जना गर्ने भएकाले सूचनालाई सकारात्मक ढाँचाबाट प्रस्तुत गर्ने संस्कारको विकास गर्नुपर्नेमा जोड दिए ।

मन्त्री गुरुङले कोरोना भाइरसका कारण ग्रामिण क्षेत्रमा सुरु हुन नसकेको पठन पाठनलाई इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने बताए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top