२०८०, १० आश्विन बुधबार
social securities awareness bidur municipality

६ वर्षिया बालिका करणीको आरोपमा एक पक्राउ

डबली खबर     बैशाख ८ २०७७ ०९:०५

one old man arrested 6 years old girl rape nuwakot police
pratik book and stationery center in nuwakot

विदुर – ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लिखु गाउँपालिका-४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ ।

अभियुक्तले विभिन्न प्रलोभन देखाई करणी गरेको बालिकाको हजुरआमाले किटानी जाहेरी दिएकोमा पक्राउ गरिएको प्रहरी प्रमुख अवीनारायण काफ्लेले जानकारी दिएका छन् ।

अभियुक्त पण्डितलाई नियन्त्रणमा लिएर प्रहरीले आइतबार नुवाकोट जिल्ला अदालतमा जबरजस्तीकरणी अभियोगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनलाई १५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top