२०८१, १६ बैशाख आईतवार

४५ विद्यार्थीहरुको स्वास्थ्य परिक्षण

    जेष्ठ ३१ २०७६ १७:०२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर / विदुर नगरपालिका-४ मा रहेको दियो पाठशाला मन्टेश्वरीले विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको छ ।

त्रिशुली मेडिकल कलेजको सहयोग विद्यालयले अध्ययनरत ४५ विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरेको हो ।

विद्यार्थीहरुको सामान्य स्वास्थ्य परीक्षणको साथै बालविकास पौष्टिक आहारसम्बन्धि खाना प्रदर्शनी गरिएको छ ।

विद्यालयका कार्यकारी निर्देशक सुनील श्रेष्ठले विद्यालयको वार्षिक कार्य योजना अनुरुप विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top