२०८१, १३ बैशाख बिहीबार

मरणपाटी निर्माण कार्य हुँदै

    जेष्ठ ६ २०७५ ११:५४

Maranpati Bidur 10
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

भैसेँ/विदुर नगरपालिका वडा नं १० को भैसेमा निर्माणधिन मरणपाटीको निर्माण कार्यलाई तिव्र पारिएको छ ।

मरणपाटीको निर्माणको लागि रु. तीन लाख पिसठठी हजारमा ठेक्का दिइएको स्थानिय उपेन्द्र बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार पाटी निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ ।

यस अघि मरणपाटी निर्माण तथा ब्यवस्थापनको लागि स्थानिय विष्णु प्याकुरेल र इन्द्रकुमारी प्याकुरेल दम्पतिले पूर्ण आर्थिक सहयोग गरेका थिए ।

सहयोग समाचार पढनुहोस,

मरणघाट निर्माणमा आर्थिक सहयोग

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top