+
Search

ताजा अपडेट +

पपुलर +

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

rising rate of petrol
डबली खबर
८ साल अगाडी

काठमाडौँ/पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

आज बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई÷दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ