sujim advert

राष्ट्रियसभामा बैठक शुरु

    बैशाख २४, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot

काठमाडौँ/संघीय संसद् राष्ट्रियसभाको आजको बैठक शुुरु भएको छ ।

बैठक शुरु भएलगत्तै राष्ट्रियसभाका सदस्यले विशेष समय लिएर बोल्ने क्रम जारी छ । बैठकको शुरुमा सुमनराज प्याकुरेलले मध्यपुर ठिमी नगरपालिकाका प्रमुखमाथि भएको आक्रमणको छानबिन गर्न माग गर्नुभयो ।

सांसदद्वय प्रकाश पन्त र कालीबहादुर मल्ल्ले समसामययिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभयो।

बैठकमा ‘राष्ट्रियसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि छलफल हुने कार्यक्रम छ । (रासस)

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top