+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२२ दिनकी सुत्केरी मृत

२२ दिनकी सुत्केरी मृत
डबली खबर
७ साल अगाडी

त्रिशूली, नुवाकोट/ बेलकोटगढी नगरपालिका-११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् ।

स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता तामाङ शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटना आत्महत्या हो वा हत्या भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ