sujim bazar advert

नहरमा डुबेर वृद्धको मृत्यु

    बैशाख १३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

death body
Big Education Consultancy Nuwakot

नुवाकोट/विदुर नगरपालिका–१२ चारघरेका अनन्तप्रसाद अधिकारीको देवीघाट जलविद्युत् गृहमा ल्याएको पानीको नहरमा डुबेर मृत्यु भएको छ ।

७७ वर्षका अधिकारी बुधबारदेखि हराएकोमा खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अबस्थामा आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिनुभयो ।

शवको परीक्षण गरी परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ । जलविद्युत् केन्द्रमा ल्याएको पानीको नहर खुला हुँदा दुर्घटना हुनेक्रम बढ्दै गएको छ । (रासस)

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top