२०८१, १३ बैशाख बिहीबार

छहरे-टोखा सडकखण्ड अवरुद्ध

    बैशाख ११ २०७५ १७:११

Tokha Chhahare Sadak
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट, छहरे / सडक विस्तारको ढिलासुस्ती र अनिमियतालाई ध्यानाकर्षण गराउन स्थानीयबासीले आज बिहानदेखि छहरे-टोखा सडक अवरुद्ध गरेको छ ।

रसुवा-नुवाकोट-काठमाडौँ जिल्ला आवतजावत गर्ने सबैभन्दा छोटो सडकमार्ग अन्तर्गत छहरे-टोखा सडक विस्तारमा ढिलासुस्तीको कारणले सडकमा उडने धुलोको कारणले मानव स्वास्थ्यमा असर गर्ने पटकपटकको ध्यानाकर्षणको वेवास्था गरेकोले सडक अवरुद्ध गरेको बन्द अगुवाई सुमन भण्डारीले बताए ।

सडक विस्तारको कार्यलाई चांडो भन्दा चांडो सम्पन्न गर्नु पर्ने र सडक विस्तारको क्रममा जग्गा अधिकरणमा वैधानिकता नभएको भन्दै बन्द गरेको भण्डारीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top