२०८०, १५ मंसिर शुक्रबार
social securities awareness bidur municipality

जिल्ला युवा परिषद अध्यक्षमा मिश्र

    माघ ४ २०७४ १७:५९

Upendra Mishra Nuwakot Youth Council
pratik book and stationery center in nuwakot

विदुर / नेपाल सरकारको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय युवा परिषद अन्तर्गत जिल्ला युवा परिषद, नुवाकोटको अध्यक्षमा उपेन्द्र मिश्र नियुक्त भएको छ ।

Upendra Mishra Nuwakot

नवनियुक्त अध्यक्ष मिश्रले नुवाकोटका युवाहरुको समग्र विकास र परिचालनको क्षेत्रमा क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top