sujim bazar advert

नुवाकोटका युवा कोरियामा सम्मानित

    माघ ३, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Singer Narayan Poudel Korea
Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर/बेलकोटगढी नगरपालिका वडा नं १२ का युवा गायक नारायण पौडेल कोरियामा सम्मानित भएका छन् ।

कोरियन भाषा पास गरेर पास वर्ष अघि उता पुगेको पौडेलले गीतसंगितको साधनालाई जारी राखेका छन् । विदेशमा रहेका नेपालीहरुलाई एकत्रित गर्ने र नेपाली कलासंस्कृतिलाई निरन्तर प्रचार र संरक्षण गर्दै आएका उनलाई मि-याङ्ग नेपाली समाजले सम्मान गरेको हो । समाजका अध्यक्ष निरोप पाण्डेलै कोरियामा आयोजित एक समारोहका बीच पौडेललको सम्मान भएको बताइएको छ ।

Narayan Poudel Singer Korea

गायक नारायण पौडेलले यस अघि पनि कोरियामा पुरस्कार सम्मान पाएका छन् । कोरिया अघिल्लो साल भएको संगित साहित्य कल्चर कार्यक्रममा १५ देशको कालाकारहरुको सहभगिता थियो ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट प्रतिनिधित्व उनले लोक गीत प्रस्तुत गरेका थिए । कोरियाको दोस्रो सहर किमेमा भएको उक्त कार्यक्रममा उनी उक्त नगरका मेयरको हातबाट सम्मानित र पुरस्कृत भएका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top