sujim bazar advert

भाषणमा विश्व रेकर्ड बनाउँदै नुवाकोटका अन्तराम केसी, ८४ घण्टाको भाषण आजबाटजारी

    अशोज १९, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

anantaram-kc-nepal-nuwakot-trishuliweb-dabalikhabar
Big Education Consultancy Nuwakot
global ime bank flash loan

१९ असोज, काठमाडौँ । एक जना नेपाली युवा भाषणमा विश्व गिनिज बुक रेकर्ड कायम गर्न लागि परेका छन ।

नुवाकोट शिवपुरी गाउँपालिकाका अन्तराम केसीले भाषणामा बिश्व रेकर्ड बनाउन लागेका हुन । उनले गिनिज बुकमा नाम लेखाउन निरन्तर ८४ घण्टा भाषण गर्दैछन । बिहीबार बिहानदेखि काठमाडौँमा टेक्सास कलेजमा उनको भाषण जारी छ । उनले बिहान ६ बजेर ६ मिनेटमा आफ्नो भाषण सुरु गरेका हुन ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top