sujim bazar advert

सरसफाई सप्ताह महाअभियानको पाँचौ संस्करण सम्पन्न (फोटो फिचर)

    साउन २१, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

विदुर नगरपालिका क्षेत्र भित्र रहेका सार्वजनिक स्थल सरसफाई गर्ने उद्देश्यले विदुर सिटी युथ क्लबले आयोजना गरेको सरसफाई सप्ताह महाअभियान २०७४ को पाँचौ संस्करण आज सम्पन्न भएको छ ।

विदुर नगरपालिका वडा नं. ५ त्रिशुली र तादी नदिको संगमस्थल देवीघाट नुवाकोटकै धार्मिक एवं एेतिहासिक प्रसिद्ध मन्दिर जालपादेवी मन्दिर क्षेत्र सरसफाई कार्यक्रममा मन्दिर विकास समिति, स्थानीय क्लब र Quick Volunteer संस्थाको सहयोगको रुपमा रहेको थियो ।

जालपादेवी मन्दिर परिसरमा रहेको महादेवको वाहनको रुपमा मानिने साँढेको प्रतिमामा रंग्रोहण, दियो, घण्टी तथा परिसर सरसफाई गरि फुलको विरुवा रोपण, झाडी फडान, भक्तालुहरु हिंड्ने बाटो सरसफाई गरी हप्तामा एक दिन युवाहरुको श्रम लगाएर सार्वजनिक स्थल सरसफाई गरेको विदुर सिटी युथ क्लबले जनाएका छन् ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top