sujim bazar advert

मन्दिर सरसफाई महाअभियान

    साउन ७, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

सुनील श्रेष्ठ, विदुर/ विदुर सिटी युथ क्लबको आयोजनामा “३ औं सरसफाई सप्ताह महाअभियान २०७४” सम्पन्न भएको छ।

नगर क्षेत्रमा रहेको धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा सरसफाई गर्ने महाभियान अन्तर्गत विदुर-४ मा अवस्थित गणेश मन्दिर परिसरमा हातामा सरसफाई एवम् मर्मत कार्य अनुरुप मन्दिरको चारैतिर इट्टा बिच्छाउने कार्य, जिर्ण अवस्थामा रहेको मन्दिर परिसरलाई क्लबले मर्मत सम्भार, फुल रोपण, मन्दिर पहिचानको लागि नामांकित बोर्ड समेत राखिएको छ।

कार्यक्रममा स्थानीय बासिन्दा सजन कुमार श्रेष्ठबाट सिमेन्ट तथा स्थानियले श्रमदान गरेका थिए ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top