+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

झोल सावुन बनाउने तालिम सम्पन्न

झोल सावुन बनाउने तालिम सम्पन्न
डबली खबर
९ साल अगाडी

गोसाइँकुण्ड सञ्चार / विदुर, १८ असार । नुवाकोटको सदरमुकाम बिदुरमा सञ्चालन भएको झोल साबुन निर्माण सम्बन्धी तालिम सम्पन्न भएको छ ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ नुवाकोटको आयोजनामा भएको तालिममा बिदुर नगरपालिकाको २५ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिमलाई देबकुमारी बिक र सुन्तली बिकले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ