sujim bazar advert

आरनको सामाग्री हस्तान्तरण

    असार १८, २०७३

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

बिदुर – उपेक्षित उत्पीडित र दलित वर्ग उत्थान समिति काठमाडौले नुवाकोटको लच्याङ गाउँ विकास समिति वडा नम्बर तीनका दलित नागरिकहरुको लागि सुधारिएको आरन अन्तर्गतको सामाग्रीहरु आज बितरण गरेको छ ।

नुवाकोटको दुर्गमा गाउँमा बसोबास गर्ने दलित नागरिकहरुको जीवन स्तर उकास्नका लागि आरनको सम्पुर्ण सामाग्री बितरण गरिएको उपेक्षित उत्पिडित र दलित वर्ग उत्थान समिति काठमाडौंका कार्यकारी निर्देशक रामसुन्दर महराले जानकारी दिए । ।

सामाग्री बितरण कार्यक्रममा नुवाकोट दलित समन्वयन समितिका उपाध्यक्ष दिपक परियार, दलित वर्ग उत्थान समिति काठमाडौका उपाध्यक्ष मुक्तबहादुर महरा स्थानिय समाजसेवी लगायतकाको उपस्थिति रहेको थियो ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top