विदुर - होटल तथा रेस्टुरेन्ट व्यवसायमा आबद्ध रहेका सेफहरुको छाता सङ्गठन ग्लोबल फेडेरेसन फाउन्डेसन जिल्ला समिति नुवाकोट गठन भएको छ...