काठमाडौं । राजधानीको भृकुटीमण्डपमा सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो काठमाडौंमा बुधबारदेखि सुरु भएको छ । एक्स्पो भदौ २९ गतेसम्म सञ्चालन हुनेछ...