२ कार्तिक, नुवाकोट । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जयन्तीको अवसरमा बेलकोटगढी नगरपालिका–५, झिल्टुङस्थित कुञ्जिनी पार्कमा महाकविको सालिक अनावरण गरिएको छ...