जाजरकोट - नेकपा एमालेको स्वयंसेवक टोलीले जाजरकोटमा भूकम्पको कारण घर भत्किदा पुरिएका सरकारी कागजातहरू निकालेर सम्बन्धित कार्यालयलाई जिम्मा लगाएको छ...