नुवाकोट - सोह्र वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शिवपुरी गाउँपालिका-५ का २७ वर्षीय जीवन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ...