नुवाकोट/आफूलाई अपहरण गरी नगद र गरगहना लुटेको भनेर झूठो उजुरी गर्नेसहित तीनजनालाई नुवाकोट प्रहरीले आज पक्राउ गरी कारबाही थालेको छ...