अर्घाखाँची बस दुर्घटना,गम्भीर ८ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो, ३७ जनाको बुटवलमा उपचार हुदै (फोटो सहित)
अर्घाखाँची, २० असोज | मालारानी गाउँपालिका–३ सापडाडाँमा भएको बस दुर्घटनाका गम्भीर घाइते आठ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडाँै पठाइएको...