काठमाडौँ - मनसुन न्यून चापीय रेखा भोलि (मंगलबार) देखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा मध्यमदेखि भारी...
रसुवा - यस वर्षको जनैपूर्णिमामा धार्मिक पर्यटकीय क्षेत्र आमाछाेदिङमाे अर्थात् पार्वतीकुण्डमा मेला लाग्ने भएकाे छ । समुन्द्री सतहदेखि २ हजार...
काठमाडौं - ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक...
नुवाकोट - गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा आयात भएको ७० हजार ५२८ थान स्कुटरमध्ये सबैभन्दा ठूलो हिस्सा होण्डा र...
नुवाकोट - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। आज शुक्रबार बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन...
विदुर - गत आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालय नुवाकोटले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न २४२ अपराधी पक्रन सफल भएको...
विदुर - नुवाकोट प्रहरीले गत आर्थिकवर्ष २०८०/८१ मा ७७ रोपनीमा रहेको अवैध गाँजा र अफिम फडानी गरेको छ । बुधबार...
१)प्रकृति रूपबन्यो अपरझटनिम्त्यो आपत्ति ।००भागदौड गरेकोशरीरै अंगभंग । २)आधा बाटोमाअँध्यारोले घेरिंदाउम्रेको डर ।००दिशाहिन गन्तब्यजिस्कायो समयले । ३)यात्रा कठिनहिडाईको थकाईपसिना काट्दै...
नुवाकोट - अवैध रुपमा प्राकृतिक स्रोतसाधन दोहोन गर्ने सवारी साधनहरुलाई नुवाकोट प्रहरीले कारवाही गरेको छ । जिल्लाको विभिन्न खोला, नालाहरुबाट अवैध...
रसुवा - स्वर्गीय रामकृष्ण आचार्य स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार बलराम घिमिरे पुरस्कृत भएका छन् । पर्यटन विकास तथा सञ्चार केन्द्र...