+
Search

ताजा अपडेट +

पपुलर +

पुनःनिर्माणको पर्खाइमा: साततले दरबार

Nuwakot Satatale Durbar
डबली खबर
७ साल अगाडी

२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त विदुर नगरपालिका–२ मा टेकोको भरमा रहेको नुवाकोटको साततले दरबार । यहाँका धार्मिक एवं साँस्कृतिक सम्पदाको अहिलेसम्म पुनःनिर्माण हुन सकेको छैन् ।

चिनियाँ टोलीको अध्ययनपछि पनि दरबारको अहिलेसम्म पुनःनिर्माणमा कुनै पनि चासो देखाएको छैन् ।

र यो पनि पढ्नुहोस्

नुवाकोटको साततले दरबार क्षेत्रको चिनियाँ टोलीबाट अध्ययन

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ