+
Search

ताजा अपडेट +

पपुलर +

दोस्रो संस्करणको घुम्न जाऔं फोटो प्रतियोगिता घोषणा

डबली खबर
७ महिना अगाडी

४ असोज, विदुर । समृद्ध नुवाकोटले दोस्रो संस्करणको घुम्न जाऔं फोटो प्रतियोगिता घोषणा गरेको छ ।

संस्थाले शुक्रबार उक्त नुवाकोट दसैं तिहार फोटो प्रतियोगिता घोषणा गरेको हो ।

विभिन्न मापदण्ड रहेको प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले समृद्ध नुवाकोटको फेसबुक पेजमा फोटो पठाएर दर्ता गराउन सक्नेछन् ।

प्रतियोगितामा प्रथमले सातहजार ७७७, द्वितियले चारहजार ४४४ र दुईहजार २२२ नगदसहित फोटो फ्रेम प्राप्त गर्ने संस्थाका अध्यक्ष पूर्णमान कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ