+
Search

ताजा अपडेट +

पपुलर +

४० प्रतिशतसम्म छुट

Sigma Diagnostic Laboratory
डबली खबर
१ साल अगाडी

१४ माघ, काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले बैंकका ग्राहकहरूलाई ४० प्रतिशतसम्म छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।

बैंकले आफ्ना ग्राहकलाई भक्तपुर राधेराधेस्थित ‘सिग्मा डायग्नोस्टिक ल्याबोरेटरी’मा विशेष छुटको व्यवस्था गरेको हो ।

बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै, देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै, ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ