+
Search

ताजा अपडेट +

पपुलर +

पाैडेल वंश महासंघमा उद्धव

poudel Atrey nuwakot
डबली खबर
१ साल अगाडी

२३ मङ्सिर, नुवाकोट। पाैडेल वंश महासंघ नेपाल नुवाकोटको अध्यक्षमा उद्धव पाैडेल निर्वाचित भएका छन् ।

शनिवार चाैघडामा भएकाे दोस्रो अधिवेशनले पाैडेलकाे अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे ।

महासङ्घको उपाध्यक्षमा रामजी पाैडेल, सचिव हरिशरण पाैडेल, काेषाध्यक्षमा तुलसी गजुरेल पाैडेल चयन भएका छन् ।

यस्तै, सदस्यहरु जीवनप्रसाद पाैडेल, प्रल्हाद पाैडेल, पुष्कर पाैडेल, ठाकुर पाैडेल र हिमाल पाैडेल रहेका छन् ।

महासङ्घको प्रमुख सल्लाहकारमा भाेलाराज पाैडेललाई चयन गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ