+
Search

ताजा अपडेट +

पपुलर +

माछापुच्छ्रे बैंकका ग्राहकलाई तामाङ प्लाजामा आकर्षक छुट

Machhapuchchhre Bank Limited and tamag agro plaza
डबली खबर
१ साल अगाडी

नुवाकोट – माछापुच्छ्रे बैंकका ग्राहकले तामाङ प्लाजा एण्ड एग्रोमा आकर्षक छुट पाउने भएका छन् ।

आज मङ्गलबार माछापुच्छ्रे बैंक र तामाङ प्लाजाबीच छुट दिने विषयमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा तामाङ प्लाजाका प्रबन्धक सुमित सिलवाल र बैङ्कका प्रबन्धक समीर श्रेष्ठले हस्तक्षर गरेका हुन्।

सम्झौता अनुसार तामाङ प्लाजामा बैंकका ग्राहकहरुले ७ प्रतिशत छुट पाउने छन् । जसका लागि बैंकको विभिन्न डिजिटल माध्यम क्यूआर वा पीओएस मेसिनमार्फत डेबिट/क्रेडिट कार्ड प्रयोग गरी सुविधा लिन सक्ने जनाएको छ ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ