+
Search

ताजा अपडेट +

पपुलर +

युवा संघमा अधिकारी

डबली खबर
२ साल अगाडी

नुवाकोट – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल तारकेश्वर गाउँपालिका कमिटीको अध्यक्षमा दिपेश अधिकारी चयन भएको छ ।

सोमबार भएको संघको दोस्रो अधिवेशनबाट अधिकारी अध्यक्षमा सर्वसम्मत चयन भएको युवा संघ जिल्ला अध्यक्ष प्रज्वल सापकोटाले जानकारी दिए ।

अधिकारीको अध्यक्षतामा २१ सदस्यीय नयाँ गाउँपालिका कमिटी चयन गरिएको छ ।

कमिटीको उपाध्यक्षमा ठाकुरप्रसाद खनाल, सचिवमा सिताराम नेपाल, उपसचिवमा विनोद लामिछाने र सकुन्तला तामाङलगायत रहेका छन् ।

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ